परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगायोः रिजाल
lokaantar.com · Sat Apr 09 00:29:24 GMT 2022
नेकपा एमालेका प्रचारविभाग उपप्रमुख विष्णु रिजालले गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको टिप्पणी गरेका छन् ।
तस्करीको लाइन खुलेआम खुलाएर देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले गलत कार्य गरेको उनको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)