मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समतामूलक समाज निर्माणमा सबै पक्ष लाग्नुपर्छ : प्रदेश प्रमुख देवकोटा

gorkhapatraonline.com · Sat Sep 19 08:01:33 GMT 2026

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानले निर्दिष्ट गरेको मार्गमा दृढतापूर्वक अघि बढ्दै सभ्य र समतामूलक समाज निर्माणमा सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर हेटौँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले राष्ट्रिय एकता र सहकार्यलाई बलियो बनाउन सबै पक्ष गोलबद्ध हुनुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)