देउवालाई महाधिवेशनमा प्रमुख अतिथि बनाउन प्रयास गरिरहेको छु : गगन थापा
kendrabindu.com · Sat Sep 19 08:04:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी गराउने प्रयास भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा सुरु भएको कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन पुगेका सभापति थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय महाधिवेशनमा देउवालाई प्रमुख अतिथि बनाएर सहभागी गराउन आफूले पहल गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)