जनविश्वासमा बादल
ekantipur.com · Tue Dec 19 23:32:38 GMT 2023
माओवादी अध्यक्ष पुष्पकमल दाहालले शासनसत्ता सम्हालेको एक वर्ष बित्दै गर्दा अनेकथरी टीकाटीप्पणी भइरहेका छन् । प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै दाहालले ‘अबदेखि कम बोल्ने र बढी काम गर्ने प्रण लिएको छु’ भनी दिएको अभिव्यक्तिले जनतामा नयाँ आशा पलाएको थियो ।
तर भनाइ र काम ठीक उल्टो देखिन थालेपछि सर्वत्र कालो बादल मडारिन थालेको देखिन्छ । कतिपयले सल्लाहकारको संख्या अत्यधिक भएका कारण प्रधानमन्त्री दिग्भ्रमित भएको सन्दर्भ उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)