आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
kalakarmi.com · Sun Apr 23 00:10:36 GMT 2023
काठमाडौं– आज वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)