मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटप्रति उद्योग संगठन मोरङको धारणा सार्वजनिक, यस्ता छन् सुझावहरु

kendrabindu.com · Wed Jun 03 13:30:25 GMT 2026

विराटनगर । संघीय संसदमा गत जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्री माननीय डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यप्रति उद्योग संगठन मोरङले प्रारम्भिक समीक्षा र धारणा सार्वजनिक गरेको छ ।

आन्तरिक बजारमा समग्र माग संकुचित रहेको वर्तमान प्रतिकूल अवस्था, मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित मूल्यवृद्धिका कारण औद्योगिक क्षेत्रको उत्पादन लागत उच्च भएको जटिल सन्दर्भ तथा लामो समयदेखिको राजनीतिक एवं नीतिगत अस्थिरताले हैरान भएको औद्योगिक क्षेत्रले दुई तिहाइ नजिकको बहुमतका साथ बनेको दिगो सरकारको पहिलो पूर्ण बजेटबाट निकै ठूलो अपेक्षा गरेको संगठनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)