मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मालिकार्जुनमा ‘पानी देऊ’ भन्दै बितिरहेका छन् वर्षहरू

nepalviews.com · Wed Jun 03 13:28:15 GMT 2026

दार्चुला । मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौं भयो । यहाँका महिला, बालबालिका र वृद्धहरूको पानीको खोजीमै समय बित्ने गरेको छ ।

यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन । बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभर पानीको हाहाकार मच्चिन्छ । पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौँ प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)