युरोकप–डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग पराजित
lokaantar.com · Sat Jun 19 17:55:41 GMT 2021
युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ । जितसँगै जर्मनी खेलमा फर्किएको छ। यसअघि समूह चरणको पहिलो खेलमा फा्रन्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो ।
एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)