प्रधान सेनापति सिग्देल चीन भ्रमण सकेर स्वदेश फर्किए
barnanmedia.com · Sat Sep 19 08:04:21 GMT 2026

३ असोज, काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)