नयाँ ओमाेडा ‘इ–फाइभ प्राे’ विराटनगरमा सार्वजनिक
ratopati.com · Wed Jun 03 13:38:00 GMT 2026

विराटनगर । पायोनियर मोटो कर्प प्रा. लि, विराटनगरमा Omoda & Jaecoo का आधिकारिक वितरकले आज विराटनगर बजारमा बहुप्रतीक्षित नयाँ Omoda इ–फाइभ प्राे (E5 Pro) आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
नेपालमा पहिले नै १ हजार ५ सय भन्दा बढी युनिट सडकमा गुडिसकेको Omoda E5 को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ E5 Pro अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)