मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिग्दी खोलामा पुल निर्माण, यात्रा सहज हुने

gorkhapatraonline.com · Wed Jun 03 13:35:13 GMT 2026

पूर्वपश्चिम महेन्द्र राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने चितवनको शक्तिखोर फिसलिङ सडक खण्डको रिग्दी खोलामा पुल निर्माण भएको छ ।

पाँच वर्ष अगाडि पुल निर्माणको लागि सम्झौता गरेकोमा अहिले आएर पुलको ढलान कार्य सकिएको छ । पूर्वी चितवनको टाडी बजारबाट शक्तिखोर हुँदै इच्छाकामनाको उपरदाङगढी भएर पृथ्वी राजमार्गको फिसलिङ निस्कने सडक निर्माण भइसकेको छ । यस मार्गअन्तर्गत रिग्दी खोलामा पुल निर्माण हुन नसक्दा वर्षामा यात्रा जोखिम हुँदै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)