मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाँदीसहित एक र ब्राउन सुगरसहित दुईजना पक्राउ

lokaantar.com

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले एक केजी ५८८ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट ताथलीमा खटिएका प्रहरी टोलीले आज बनेपाको नालाबाट ताथली हुँदै च्यामासिंहतर्फ आउँदै गरेको बागमती प्रदेश ३ ०२ ०१२ प ४३६४ नंं को मोटरसाइकललाई जाँच गर्ने क्रममा प्रहरीले चाँदीसहित सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–१० घर भई हाल बनेपा नगरपालिका–८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेतलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)