कोशी अस्पतालका एक सय सतहत्तर कर्मचारी अनुपस्थित
lokaantar.com

कोशी अस्पताल विराटनगरमा आज अनुगमनका क्रममा एक सय ७७ जना चिकित्सक, कर्मचारी र प्राविधिक अनुपस्थित रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा हाजिर अभिलेख जाँचका क्रममा अस्पताललाई कुनै जानकारीविना ती कर्मचारी अस्पतालमा अनुपस्थित रहेका पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)