सत्ता समीकरण फेरिँदा कर्णालीका संसदीय समिति लथालिङ्ग
ratopati.com · Sat Sep 19 08:19:36 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा भइरहने सरकार फेरबदलको प्रत्यक्ष असर प्रदेश सभाका संसदीय समितिहरूमा परेको छ ।
पटक–पटक फेरिने सत्ता समीकरणका कारण संसदीय समितिहरू कतै रिक्त त कतै अपूर्ण हुँदा उनीहरूको प्रभावकारितामाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)