मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब नेतृत्व बदल्ने मात्रै होइन, कांग्रेस बदल्ने संकल्प गरौँ : नैनसिंह महर

kendrabindu.com · Sat Sep 19 08:18:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा नेतृत्वसम्बन्धी बहस व्यक्तिमा सीमित नभई दृष्टिकोण र पार्टीको आगामी दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्।

कांग्रेसले नयाँ पुस्ताले देखाएको मार्गलाई आत्मसात् गर्दै सुशासनको पर्याय बन्ने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)