संविधान कार्यान्वयनसँगै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने
barnanmedia.com · Sat Sep 19 08:16:09 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संविधानको प्रभावकारी कार्यान्वयनसँगै नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
संविधान दिवसका अवसरमा बागमती प्रदेश सरकारले आज हेटौँडामा आयोजना गरेको विशेष समारोहमा उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)