सिओगको नेपाल प्रतिनिधिमा नियुक्त भए डा.अरूण शाही
setopati.com · Wed Jun 03 13:46:40 GMT 2026

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक ओन्कोलोजी (सिओग) को नेपालका लागि राष्ट्रिय प्रतिनिधिमा नियुक्त भएका छन्।
सन् २००० मा स्थापना भएको सिओजीले विश्वभर ज्येष्ठ नागरिकमा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)