मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

canadanepal.com · Wed Jun 03 13:45:16 GMT 2026

सुरुङ्गा– मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)