मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फूलपातीबाट रिलिज हुँदै ‘छ माया छपक्कै–२’

baahrakhari.com · Sat Sep 19 08:25:50 GMT 2026

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै–२’ले रिलिज डेट लिएको छ । दसैँको फूलपातीबाट यो चलचित्र प्रदर्शनमा आउने भएको हो ।

पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट लक गरेको हो । चलचित्रमा दीपकराज गिरी मुख्य भूमिकामा छन् । पोस्टरमा दीपकसँगै केकी अधिकारी र सनिशा भट्टराई छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)