मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इच्छाराज तामाङ ठगी प्रकरणः ५ अर्ब ५३ करोड २६ लाख ठगीको जाहेरी

lokaantar.com · Mon Nov 15 23:45:27 GMT 2021

सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ ।

गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)