भदौमा नेपालले गर्यो ५ अर्बको विद्युत् निर्यात
lokaantar.com

गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख रूपैयाँको विद्युत् निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कूल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)