संविधानको ११ वर्ष, कोमाबाट पुनर्जीवन कि अन्त्य ?
annapurnapost.com · Sat Sep 19 08:23:05 GMT 2026

संविधानको ११ वर्ष, कोमाबाट पुनर्जीवन कि अन्त्य
सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रियामै कोमामा पुगेको नेपालको संविधान अझै बौरिन सकेको छैन। हुन त उनी प्रधानमन्त्री भएपछि सोही संविधानबमोजिम निर्वाचन भएर नयाँ सरकार गठन भएको पनि ६ महिना पुग्न लागिसकेको छ। तर संविधानले निर्दिष्ट गरेको प्रक्रियाभन्दा बाहिर गएर भएको संसद् विघट्न र कार्कीको प्रधानमन्त्रीमा नियुक्ति प्रकरणले वर्तमान संविधानमाथि नै प्रश्न उठाइदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)