ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत
ratopati.com · Wed Dec 31 16:54:06 GMT 2025

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज साँझ ‘न्यू इयर इभ’ आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत गरिएको हो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)