मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री शर्मा
newsofnepal.com · Wed Dec 31 16:56:40 GMT 2025

काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मानसिक स्वास्थ्य सेवा विस्तारसम्बन्धी सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् । मानसिक स्वास्थ्य महाशाखा स्थापना गर्ने विषयलाई स्पष्ट टाइमलाइनमा राखेर काम भइरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)