गण्डकी प्रदेशमा पनि मनाइयो संविधान दिवस (तस्बिरहरू)
ratopati.com · Sat Sep 19 08:35:53 GMT 2026

पोखरा । संविधान दिवस, २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा विशेष समारोह सम्पन्न भएको छ। शनिबार संविधान दिवस अवसरको विशेष समारोह सम्पन्न भएको हो ।
सो क्रममा शहीद चोकमा शहीदहरूको स्मृतिमा माल्यार्पण समेत गरिएको थियो। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)