करेन्ट लियो ३८ छावाको बुबा ‘रोनाल्डो’को ज्यान
kendrabindu.com · Sat Sep 19 08:38:29 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ।
बिहीबार बिहान बिसहजारी ताल नजिकैको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगिएको विद्युत्को तारबाट करेन्ट लागेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)