के सेयर बजारमा ‘बुल रन’ सुरु भएकै हो ?
sutranews.com · Sat Sep 19 08:39:16 GMT 2026

काठमाडौं । लामो समयदेखि सुस्त रहेको सेयर बजारमा पछिल्लो दुई साता एकाएक रौनक फर्किएको छ । नेप्से लगातार दोस्रो साता बढेको छ भने कारोबार रकमसमेत उल्लेख्य रूपमा उकालो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)