एसियाली खेलकुद सुरु हुँदै, २१ खेलमा नेपालको १३५ खेलाडी मैदानमा
clickmandu.com · Sat Sep 19 08:38:12 GMT 2026
काठमाडौं । जापानको आइची प्रिफेक्चर र नागोया सहरमा २०औँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिता अक्टोबर ४ अर्थात् असोज १८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन समारोह नागोया सिटीस्थित मिजुहोपार्क एथलेटिक खेल मैदानमा स्थानीय समयअनुसार आज साँझ ६ बजे हुनेछ। प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि नै सुरु भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)