ग्रिनल्यान्ड र अमेरिकाबीच सम्झौता : ग्रिनल्यान्डमा अमेरिकी सेना बिस्तार हुने ट्रम्पको घोषणा
ekantipur.com · Sat Sep 19 08:36:19 GMT 2026

ग्रिनल्यान्ड र अमेरिकाबीच सम्झौता : ग्रिनल्यान्डमा अमेरिकी सेना बिस्तार हुने ट्रम्पको घोषणा
नाम नछाप्ने सर्तमा बोल्दै अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले यस सम्झौतासँगै नेटो सदस्य नरहेका देशहरूले ग्रिनल्यान्डमा सैन्य अखडा बनाउन नपाउने बताए
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)