पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हटाउन हेटौंडावासीको माग
ekantipur.com · Sat Sep 19 08:37:29 GMT 2026

पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हटाउन हेटौंडावासीको माग
मध्यवर्ती क्षेत्रका कारण घर निर्माण, पशुपालन, बैंकिङ सेवा र जग्गा नापजाँचमा समस्या परेको भन्दै संघर्ष समितिले आन्दोलनको चेतावनीसमेत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)