मौसम खराब हुँदा रेसुङ्गा विमानस्थलको उडान प्रभावित
newsofnepal.com · Sat Sep 19 08:39:46 GMT 2026

काठमाडौँ ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने नियमित हवाई उडान पछिल्लो तीन महिनादेखि प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्ने तथा मौसम प्रतिकूल हुने गरेका कारण उडान सञ्चालनमा समस्या आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)