भदौमा पाँच अर्बको विद्युत् निर्यात
nepalnews.com · Sat Sep 19 08:40:49 GMT 2026

काठमाडौँ। गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)