होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी
arthadabali.com · Sat Sep 19 08:42:53 GMT 2026

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)