२० औँ एसियाली खेलकुद आजदेखि जापानमा सुरु हुँदै, स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने नेपालको लक्ष्य
himalpress.com · Sat Sep 19 08:41:55 GMT 2026
काठमाडौँ- २० औँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ ।प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)