भदौंमा पाँच अर्बको विद्युत् निर्यात
clickmandu.com · Sat Sep 19 08:43:01 GMT 2026

काठमाडौं । गत भदौंमा पाँच अर्ब नौ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार ९एक्सचेन्ज मार्केट० मार्फत विद्युत् बिक्री गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)