युक्रेनलाई थप अत्याधुनिक हातहतियार आपूर्ति हुने
baahrakhari.com · Thu May 26 00:42:00 GMT 2022
वासिंगटन । विश्वका ५० रक्षा नेताहरुको भेलाले युक्रेनलार्ई थप अत्याधुनिक हातहतियार पठाउने सहमति जनाएका छन् । अमेरिकाको वासिंगटनमा भएको सोमबार भएको उक्त बैठकमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई आफ्नो समुद्री तट रक्षाका लागि हार्पुन लन्चर, क्षेप्यास्त्रलगायत हतियार उपलब्ध गराइन लागेको पत्रकारहरूलाई बताएका छन् ।
त्यसैगरी अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल मार्क मिल्लीले अमेरिकाले युक्रेनी फौजलाई कसरी तालिमका लागि व्यवस्था गर्न सकिन्छ र केही अमेरिकी फौज युक्रेनमा तैनाथ गर्ने हो कि भन्नेबारे छलफल चलिरहेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)