शिवरात्रीमा पर्सा राष्ट्रिय निकुञ्जमा साइकिलिङको तयारी
nepalkhabar.com · Sun Feb 27 00:19:47 GMT 2022
पर्सा राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि साइकिलिंङ कार्यक्रम हुने भएको छ।
महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा फागुन १७ गते राष्ट्रिय निकुञ्जभित्र साइकिलिङ कार्यक्रम तय भएको वन रेञ्जर लालबाबु साहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)