मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर

ratopati.com · Sat Sep 19 08:52:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् १५औँ महाधिवेशनमा महामन्त्री पदका आकाङ्क्षी नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल परिवर्तन गर्ने कि पुरानाकै ढर्रामा अघि बढाउने भन्ने निर्णायक अवसर भएको बताएका छन्।

विचारप्रधान धारणा प्रस्तुत गर्दै उनले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई ‘बदलिएको कांग्रेस’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)