कांग्रेसको वडा अधिवेशन सुरू, गगनले गरे मनोनयन दर्ता (तस्बिरहरू)
setopati.com · Sat Sep 19 08:53:26 GMT 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरू भएको छ।
कांग्रेस सभापति गगन थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० को अधिवेशनमा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)