संविधानले दिएको अधिकार खोस्न संघ र प्रदेशको होडबाजी
annapurnapost.com · Sat Sep 19 08:43:17 GMT 2026

संविधान जारी भएको ११ वर्ष पुगिसक्दा अधिकार बाँडफाँट र शासकीय अभ्यासका हिसाबले स्थानीय सरकार कत्तिको बलियो बन्न सक्यो ?
संविधान अहिलेसम्मकै उपयुक्त र राम्रो छ। विश्वकै सन्दर्भमा हेर्ने हो भने स्थानीय सरकारलाई अनुसूची ८ अनुसार २२ वटा एकल अधिकार दिइएको देश नेपालमात्रै हो। तथापि, शासकीय सुधारको कुरा गर्ने हो भने स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच तालमेल छैन। एकआपसमा हस्तक्षेप भइरहेको छ— प्रदेशले स्थानीय सरकारलाई र संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई हस्तक्षेप गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)