मौसमविद्लाई प्रश्न– नेपालमा भीषण वर्षा हुन लागेको हो ?
baahrakhari.com · Sat Sep 19 08:53:55 GMT 2026

काठमाडौं । नेपालमा ठूलो वर्षा हुन लागेको चर्चा यति बेला सामाजिक सञ्जालमा व्यापक छ । मौसमविद्ले यसबारे उल्लेख्य पनि गरेका छन् । उनीहरूले सम्भावना औँल्याएका छन् । तर, यो विषय स्पष्ट भइनसकेको उनीहरूले बताएका छन् । नेपालमा मौसमको निगरानी गर्ने आधिकारिक निकायले पनि यसलाई नकारेको छैन ।
खासमा ठूलो वर्षाको सम्भावना बंगालको खाडीमा विकास हुन लागेको न्यूनचापीय प्रणालीका कारण अनुमान गरिएको हो । त्यहाँ आजै (सेप्टेम्बर १९)साँझतिर न्यूनचापीय क्षेत्र बन्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)