मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले अध्यादेश ल्याएर कानुनी शासनको धज्जी उडायोः ज्ञानेन्द्र शाही

deshsanchar.com · Tue Dec 13 14:21:10 GMT 2022

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले सरकारले रेशम चौधरीलाई रिहा गर्न ल्याएको अध्यादेशको विरोध गरेका छन्।

उनले अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। निर्वाचनको मतपरिणाम आइसकेको र केही हप्ताभित्रै प्रतिनिधिसभा बैठक बस्ने अवस्थामा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिन खोजेको र कानुनको खिल्ली उठाएको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)