सिन्धुपाल्चोक बाढी अपडेट: नदी किनारका बस्ती खाली गराइँदै, कम्तीमा ५ जना बेपत्ता
nepallive.com · Tue Jun 15 17:55:00 GMT 2021
काठमाडौं – अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराउन थालिएको छ।
मेलम्ची बजारसहित मेलम्ची (इन्द्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)