साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो
rajdhanidaily.com · Wed Jun 03 14:15:31 GMT 2026
काठमाडौँ । इन्जुरी समयमा सम्हालिन नसक्दा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरएकाे छ । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपालको उपाधि यात्रा यसपटक पनि अन्त्य भएको छ।
बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। निर्धारित समयसम्म बराबरीतर्फ उन्मुख देखिएको खेलमा नेपालले अतिरिक्त समयमा गोल खाएपछि फाइनल पुग्ने अवसर गुमाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)