युद्धविराम भएको ६ हप्ता बित्यो, नेपाली विद्यार्थी जोशी अवस्था अझै अज्ञात
barnanmedia.com · Wed Feb 26 22:47:57 GMT 2025

थाहा थियो, ६ माघ (१९ जनवरी) मा हमास–इजरायलबीच युद्धविराम सुरु भए पनि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी सुरुका तीन हप्ता रिहा हुने छैनन्। किनकि युद्धविराम सुरु भएको तीन हप्तासम्म विपिनलाई रिहा गर्ने विषय न हमासको प्राथमिकतामा थियो, न त इजरायलको नै।
सुरुवाती तीन हप्ताभित्र ३३ इजरायली बन्दी रिहा हुने र बदलामा अलिक ठूलो संख्यामा प्यालेस्टिनी बन्दी रिहा हुने सर्तसहित दुई पक्षले युद्धविराम गरेका थिए। सुरुका तीनहप्ता विपिनको रिहाइको सट्टा आआफ्ना बन्दी रिहाइलाई प्राथमिकता दिएका कारण त्यो अवधिमा विपिन छुट्ने कुनै गुन्जायस थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)