कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित]
nepallive.com · Wed Jun 03 14:19:14 GMT 2026

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।