आजदेखि जापानमा एसियाली खेलकुद, नेपालका १३५ खेलाडी सहभागी
newsofnepal.com · Sat Sep 19 08:57:16 GMT 2026
काठमाडौँ ।
बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन समारोह आज साँझ ६ बजे नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ।नेपालबाट यसपटक २१ खेलमा १३५ खेलाडीले सहभागिता जनाउँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)