नवलपरासीबाट ८० लाख ३० हजार रुपैयाँ बराबरको मोबाइल पार्टस् बरामद
clickmandu.com · Sat Sep 19 09:04:35 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीको मोबाइल पार्टस् बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले शुक्रबार राति करिब ११.५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाई छिपाई अवैध ढंगले राखेको सो सामान बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)