मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा बाढीको वितण्डा: उत्तर प्रदेशमा १८ जनाको मृत्यु, उत्तराखण्ड र हिमाचलमा 'रेड अलर्ट'

barnanmedia.com · Sat Jul 19 21:51:52 GMT 2025

भारतका विभिन्न राज्यहरूमा मनसुन सक्रिय भएसँगै भारी वर्षा र बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षाका कारण भएका घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् भने राजस्थानका कयौं जिल्लाहरूमा बाढीको अवस्था सिर्जना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)