सुकुटे पुगे प्रचण्ड
thahakhabar.com

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।
माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औँ पुरुष र ७औँ महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका लागि प्रचण्ड सोमवार साँझ सुकुटे पुगेका हुन्।
उनी बेलाबेलामा फ्रेस हुन पनि सुकुटे पुग्ने गरेका थिए। प्रचण्ड प्रतियोगिताको उद्घाटन गरेर भोलि काठमाडौF फर्किने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)